Tuesday, May 26, 2020

मुक्तक

सबेरै आकाशमा घाम झुल्केछ बिहानी पख
उत्तरमा हेर्दा हिमाल टल्केछ बिहानी पख
बाहिर निस्कि चिसो चिसो हावा लिने गर्छु
शिशिर ऋतु गृस्ममा ढल्केछ बिहानी पख ।।


मान्छे स्वतन्त्र जन्मिन्छ, पाठ परिवारले सिकाएको हुन्छ
जस्तो समाजमा हुर्कन्छ, त्यस्तै संकृति अपनाएको हुन्छ
जात, धर्म, धनि,गरिब जन्मेपछि समाजले छुट्टाउने गर्छ
गरिब धनिमा गनिन्छ, जसले असल विचार अपनाएको हुन्छ।।
                                                            २०७७/२/१४

3 comments: