Tuesday, May 26, 2020

मुक्तक

प्रकृतिले छिनछिनमा आफ्नो रुप फेरिरहेछ
एकैछिनमा निलो अनि कालो धुप  फेरिरहेछ

आकाशबाट अशिना बर्सो हावाहुरी चल्न थाल्यो
किसानको बाली सखाप मौसमले रुप फेरिरहेछ ।।

No comments:

Post a Comment