Tuesday, June 9, 2020

साथि

साथि येस्तो  होस् जहाँ हसाउने होस्
साथि येस्तो नहोस जहाँ रुलाउने होस्  

साथि होस् त हौसला बढाउने खालको
साथि येस्तो नहोस जहाँ कमजोर बनाउने होस्

साथि होस् त मनबाट विश्वास गर्न सकिने
साथि येस्तो नहोस जहाँ डर मात्र आउने होस्

साथि होस् त मनमा लागेका कुराहरु साटासाट गर्ने
साथि येस्तो नहोस जहाँ एचीटिउड देखाउने होस्

साथि येस्तो होस् मनमा सहारा मिलोस
साथि येस्तो नहोस जहाँ मेन्टल्ली इल बनाउने होस् 

2 comments:

  1. साथि होस् त मनमा लागेका कुराहरु साटासाट गर्ने होस्.. Tyestai banne huss aafu ni

    ReplyDelete